गृह मन्त्रालयले सोमबार विराटनगरमाआयोजना गरेको सुरक्षा सम्बन्धि छलफलमाप्रदेशस्थित दलका नेताहरु तथा प्रदेशका सुरक्षानिकायका प्रमुखहरुले यस्तो निष्कर्ष निकालेकाहुन् । गृहमन्त्री नारायणकाजी श्रेष्ठले दलहरुसँगछलफल गर्नुअघि नै प्रदेशका सबै सुरक्षा अंगकाअधिकारीहरुसँग बैठक गरेर उनीहरुका कुरा सुनेका थिए ।

प्रदेश नामकरणपछि सुरु भएको पहिचानकोआन्दोलन तथा विभिन्न क्षेत्रमा देखिएका धार्मिकअतिवाद प्रदेशको मुख्य सुरक्षा चुनौती बनेको छ’,सुरक्षा बैठकमा अधिकांश अधिकारीहरुले भनेका थिए ।यसबाहेक खुला सीमामार्फत हुने तस्करीधन्दातथा समाजमा बढ्दै गएको मानसिक रोगले पनिसमस्या ल्याएको छ ।’

सुरक्षा बैठकमा नेपाल प्रहरीसशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान तथा नेपालीसेनाका अधिकारीहरु उपस्थित थिए । गृहसचिव, दुवै प्रहरी संगठनका महानिरीक्षकहरु सहभागीबैठकमा सुृरक्षा अधिकारीहरुले कोशीमा जारीआन्दोलनको राजनीतिक समाधान खोज्नुपर्नेमाजोड दिएका थिए ।