गत साता युक्रेनको सेभास्टोपेलको क्रिमियन बन्दरगाहमा रहेको नौसैनिक मुख्यालयमा युक्रेनी मिसाइल आक्रमणबाट उनीहरु मारिएको दाबी युक्रेनी स्पेशल फोर्सले गरेको हो । मारिने ती कमाण्डर रुसको नौसेनाका वरिष्ठ अधिक्रृत रहेको दाबी गरिएको छ । रुसले भने कुनै प्रतिक्रिया दिएको छैन ।रुसले क्राइमिया, ब्ल्याक सी क्षेत्रमा १९ वटा युक्रेनी ड्रोन खसालेको दाबी गरेको छ ।