पथरी बजारमा सरसफाई अभियान |

पथरी बजारमा सरसफाई अभियान |

‘हाम्रो पथरी, स्वच्छ सुन्दर पथरी’ भन्ने मूल नाराका साथ आज पथरी बजारमा सरसफाई अभियान सम्पन्न गरिएको छ । वडा स्तरीय खानेपानी, सरसफाई तथा स्वच्छता व्यवस्थापन समिति मोरङ्गको पथरीशनिश्चरे–१ को आयोजनामा भएको सरसफाई अभियानमा वडा नं. १ का अध्यक्ष भीम राईको अगुवाई रहेको थियो ।...
पुनर्स्थापना कोष स्थापना गर्न माग

पुनर्स्थापना कोष स्थापना गर्न माग

नेपाल राष्ट्रिय कर्मचारी संगठनले प्राकृतिक विपत्ति राहत तथा पुनर्स्थापना कोष स्थापना गर्न माग गरेको छ । ६.४ म्याग्निच्युडको भूकम्पले जाजरकोट र रुकुम पश्चिममा मानिसहरको मृत्यु भएकोमा दुःख व्यक्त गर्दै संगठनले प्राकृतिक विपत्तिको जटिल अवस्थालाई सहज बनाउन, घाइतेको उपचार...
एक करोड रूपैयाँ पठाउने

एक करोड रूपैयाँ पठाउने

कोशी प्रदेश सरकारले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितको राहत र पुनर्स्थापनाका लागि एक करोड रूपैयाँ पठाउने निर्णय गरेको छ । शनिबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले पीडितको राहत, उद्धार र पुनर्स्थापनाका सम्बन्धित प्रदेशलाई एक करोड रूपैयाँ सहयोग गर्ने निर्णय गरेको...
नेपाल आयल निगमले डिजेल र मट्टीतलेको मूल्य घटाएको छ ।

नेपाल आयल निगमले डिजेल र मट्टीतलेको मूल्य घटाएको छ ।

निगमले डिजेल र मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँ घटाएको हो ।मंगलबार निगमले विज्ञप्ति जारी गर्दै बुधबारबाट लागू हुने गरी डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ४ रुपैयाँले घटाएको हो ।स्वचालित प्रणालीअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ । अब काठमाडौं उपत्यकामा डिजेल र...
पथरीशनिश्चरे ०१ द्वारा बजार अनुगमन

पथरीशनिश्चरे ०१ द्वारा बजार अनुगमन

मोरङ्गको पथरीशनिश्चरे वडा नं १ को अगुवाइमा पथरी बजारको अनुगमन गरीएको छ । दशैदेखि तिहारसम्मको समयमा बजारमा म्याद गुज्रिएका तथा अखाद्य बस्तु किनबेच हुन सक्ने आशंकासहित वडाका जनप्रतिनिधि,कर्मचारी, सुरक्षा निकायका प्रतिनिधी, ट्राफिक प्रहरी र नगरप्रहरिसहितको टोलीले बजार...
सोलुखुम्बुको खुम्बु क्षेत्रमा असोज महिनामा नौ हजार ८ सय १० जना पर्यटक पुगेका छन् ।

सोलुखुम्बुको खुम्बु क्षेत्रमा असोज महिनामा नौ हजार ८ सय १० जना पर्यटक पुगेका छन् ।

सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेको तथ्याङ्कअनुसार असोजमा आठ हजार ५ सय ५१ विदेशी र एक हजार २ सय ५९ नेपाली गरी नौ हजार ८ सय १० जना पर्यटकले खुम्बु क्षेत्रको भ्रमण गरेका हुन् । यो सहित चालु आर्थिक वर्षको पहिलो तीन महिना साउन, भदौ र असोज महिनामा खुम्बु क्षेत्र...