नक्कली कागजात बनाई भिजिट भिसामा विदेश पठाउने पक्राउ परेका गिरोह प्रहरीद्वारा सार्वजनिक

नक्कली कागजात बनाई भिजिट भिसामा विदेश पठाउने पक्राउ परेका गिरोह प्रहरीद्वारा सार्वजनिक

एरिना टेलिभिजन संवाददाता ।काठमाडौं । नेपाल प्रहरीले नक्कली कागजात बनाएर भिजिट भिसामा नेपालीलाई विदेश पठाउने गिरोहमा संलग्न रहेको आरोपमा १० जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।आइतबार उपत्यका अपराध अनुसन्धान कार्यालयले नक्कली कागजात बनाएर भिजिट भिसामा नेपालीलाई विदेश...
इटहरीमा २९ औं राष्ट्रिय कण्डम दिवस विविध कार्यक्रमका साथ मनाइयो

इटहरीमा २९ औं राष्ट्रिय कण्डम दिवस विविध कार्यक्रमका साथ मनाइयो

एरिना टेलिभिजन संवाददाता/ आज २९ औं राष्ट्रिय कण्डम दिवसको अवसरमा देशभर विभिन्न कार्यक्रमसहित मनाइएको छ । कण्डमको सहि प्रयोगले दिन्छ एचआइभी, यौन रोग र नचाहेको गर्भ सबैबाट सुरक्षा भन्ने नारा सहित आज शनिबार देश भर राष्ट्रिय कण्डम दिवस भव्यताका साथ मनाइएको छ। सोही अवसरमा...
वागमती प्रदेश सरकारले भुकम्प पीडितको सहयोगको लागि १ करोड ५० लाख सहयोग दिने

वागमती प्रदेश सरकारले भुकम्प पीडितको सहयोगको लागि १ करोड ५० लाख सहयोग दिने

एरिना टेलिभिजन संवाददाताकाठमाडौं । बागमती प्रदेश सरकारले पश्चिम नेपालका भूकम्प पीडितहरुलाई राहत स्वरुप एक करोड ५० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।शुक्रवार राती कर्णाली प्रदेश अन्तरगत जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पबाट पीडितहरुका लागि राहत, उद्वार, र...
भुकम्प प्रभावित क्षेत्रमा सशस्त्र प्रहरी परिचालन

भुकम्प प्रभावित क्षेत्रमा सशस्त्र प्रहरी परिचालन

एरिना टेलिभिजन संवाददाताकाठमाडौं । पश्चिम नेपालको भूकम्प प्रभावित क्षेत्रमा सशस्त्र प्रहरी परिचालन गरिएको छ ।शुक्रवार राति जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका– १ रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भुकम्पमा परेकाहरुको खोज तथा उद्धारका लागि जाजरकोट र पश्चिम रुकुममा ३ सय...
भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा गरी १२८ जनाका मृत्यु

भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा गरी १२८ जनाका मृत्यु

काठमाडौं । शुक्रबार मध्यरातमा गएको भूकम्पमा परी जाजरकोटमा मात्र ९२ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख डीएसपी सन्तोश रोकाका अनुसार जाजरकोटमा मात्रै अहिलेसम्म ९२ जनाको ज्यान गएको पुष्टि भएको हो। यद्यपि २ सय बढीको ज्यान गईसकेको विभिन्न...